प्रचण्ड किन गए अचानक बैंकक ?

१६ पुष २०६९, सोमबार १७:२३ मा प्रकाशित

काठमाडौ, १६ पुस । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आज बैंकक तिर हानीएका छन् । उनी पत्नी सीताको उपचारका लागि बैंकक तर्फ प्रस्थान गरेका हुन् ।
दाहालको स्वकीय सचिवालयले दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्ड पत्नी सीताको मृगौलामा केही समस्या देखिएकाले उपचारका लागि त्यसतर्फ गएका हुन् । सीताको बैंककस्थित ग्रोमर अस्पतालमा जाँच हुने बताइएको छ । उनी बुधबार स्वदेश फर्कने कार्यक्रम छ । यता, दाहाल पत्नीको उपचारका लागि त्यस तर्फ गएको भनिए पनि उनको भ्रमण निकै संकास्पद रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति