विमान स्थलबाट रक्तचन्दन बरामद

१६ पुष २०६९, सोमबार १४:१४ मा प्रकाशित

काठमाडौ, १६ पुस । प्रहरीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रक्तचन्दन बरामद गरेको छ ।
विमानस्थल हुँदै लुकाएर बिदेश लैजान लागेको अवस्थामा नौ किलो रक्तचन्दन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले रक्तचन्दनसहित तीन जना चिनियाँ नागरिकलाई पनि पक्राउ गरेको छ । प्रहरीले यसबारे थप अनुसन्धान भैरहेको बताएको छ । प्रहरीका अनुसार जिल्ला वन कार्यालय काठमाडौको प्राविधिक टोलीसहित थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन