महिला हिंसाका दोषिलाई कारबाहीको माग

१६ पुष २०६९, सोमबार १३:५८ मा प्रकाशित

काठमाडौ, १६ पुस । सत्तारुढ एकीकृत नेकपा माओवादीले महिला हिंसामा दोषि देखिएकालाई कडा कारबाही गर्न माग गरेको छ । उसले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।
विज्ञप्तिमा देशका विभिन्न ठाउँमा भएका महिला हिंसाका घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारसँग माग गर्दछौं भनेको छ । श्रंखलावद्ध रुपमा भइरहेका महिला हिंसाका घटना छानवीन गर्न पनि उसले सरकारसंग माग गरेको छ । विज्ञप्तिमा पार्टी प्रवक्ता अग्नि सापकोटाले महिला हिंसाका घटनाले आफ्नो पार्टी स्तब्ध भएको उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र

आजको प्रमुख समाचार