प्रेमराजा महत संयुक्तराज्य अमेरिकाको महाबाणिज्यदुतमा नियुक्त

१३ चैत्र २०६८, सोमबार १८:३८ मा प्रकाशित

काठमाडौ, १३ चैत । नेपालको तर्फबाट संयुक्तराज्य अमेरिकाको दुई राज्यहरु मेरिल्याण्ड र पेन्सिलभानियाका लागि बाणिज्य दुत रहनु भएका लोक गायक प्रेमराजा महतलाई नेपाल सरकारले अमेरिकाकोलागी महाबाणिज्यदुतमा नियुक्त गरेको छ । लामो समय देखि नेपाली समुदायको हितमा सक्रिय महत चर्चित लोक गायक समेत हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न