सहमतिय सरकार निर्माणका लागि राष्ट्रपतिले सातौं पटक पाँच दिन म्याद थपे

१५ पुष २०६९, आईतवार १६:१७ मा प्रकाशित

काठमाडौं, १५ पुस । राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठनका लागि भन्दै सातौं पटक पाँच दिनेको म्याद थप गरेका छन् । उनले थप गरिएको समयमा दलहरुलाई सहमतिमा पुग्न आग्रह गरेका छन् । आज बिहान प्रमुख तीन राजनीतिक दल र मधेशी मोर्चाका शीर्ष नेताहरुसँगको भेटमा उनीहरुले सहमतिका लागि थप पाँच दिनको समय मागेपछि राष्ट्रपतिले म्याद थप गरेका हुन् । उनले पुरानै व्यहोराको पत्रमार्फत म्याद थप गरेका छन् । राष्ट्रपति कार्यालयबाट म्याद थपबारे जारी विज्ञप्ति

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार