‘कांग्रेसलाई सत्ताको लोभ छैन’

१५ पुष २०६९, आईतवार १६:०६ मा प्रकाशित

ताप्लेजुङ, १५ पुस । नेपाली कांग्रेस नेता अर्जुननरसिंह केसीले कांग्रेसलाई सत्ताको लोभ नभएको दावी गरेका छन् ।
आज ताप्लेजुङमा कार्यकर्ताहरुसंग भने, ‘कांग्रेसका लागि सत्ता नौलो कुरा होइन, त्यसैले कांग्रेस हारगुहारमा लागेर प्रधानमन्त्री बन्दैन ।’ एकीकृत माओवादीलाई जस्तो कुर्सीमोह कांग्रेसलाई नभएको उनको भनाई थियो । मुलुकलाई संविधानविहीन र जनप्रतिनिधिविहीन अवस्थामा पुर्‍याउने काम एकीकृत नेकपा माओवादीले गरेको नेता केसीको आरोप थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल

काठमाडौं।नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । स्थायी कमिटीको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार

काठमाडौं । राप्रपाको अध्यक्षमा पराजित भएपछि निर्वतमान अध्यक्ष कमल थापा पूर्वराजपरिवारमाथि आक्रोश व्यक्त गरिरहेका छन् । हालै पार्टीको सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई