युवा संघको महाधिवेशन सर्‍यो, अब फागुनमा गरिने

१५ पुष २०६९, आईतवार १३:५६ मा प्रकाशित

काठमाडौं, १५ पुस । एमाले निकट युवा संघ नेपालको महाधिवेशन फागुन सम्मका लागि सरेको छ । युवा संघले आजा एमाले पार्टी कार्यालय बल्खुमा पत्रकार सम्मेलन गरी महाधिबेशन सरेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यही पुसमा हुने महाधिवेशन अब फागुन ११ गतेदेखि १३ गतेसम्म बुटवलमा हुने भएको छ । एमाले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक, पार्टी केन्द्रीय कमिटीको बैठकसँग जुध्ने भएकाले महाधिवेशन पर सारिएको अध्यक्ष महेश बस्नेतले जानकारी दिए । महाधिवेशन सार्नेलगायतका विषयमा युवा संघ केन्द्रीय समितिको बैठक हिजो बसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन