जनजातीहरुको नयाँ दल घोषणा

१५ पुष २०६९, आईतवार ११:१३ मा प्रकाशित

काठमाडौं, १५ पुस । तमु ल्होछार पर्वको अवसर पारेर जनजाती अगुवाहरुले नयाँ पार्टीको घोषणा गरेका छन् । एमाले त्यागेर अलग दल गठन गरेका अशोक राईको पार्टीमा समावेस हुने भनिए पनि पछि सैद्धान्तिक विमतिका कारण अलग बसेका डा. चैतन्य सुब्बा, पासाङ शेर्पा, डा. कृष्ण भट्टचन, कुमार राईलगायतले नयाँ पार्टी घोषणा गरेका हुन् । आयतबार बिहानै चाबहिलमा आयोजित एक कार्यक्रमबीच  ुसामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टीु  नामक नयाँ पार्टी घोषणा गरिएको हो। यस पार्टीको प्रस्ताव चैतन्य सुब्बाको नेतृत्वमा गत साउनमा नै  गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार