बझाङमा जीप दुर्घटना, चारको मृत्यू,१५ घाईते

१३ चैत्र २०६८, सोमबार १६:३० मा प्रकाशित

काठमाडौ, १३ चैत । बझाङको सदरमुकाम चैतपुरबाट झोतातर्फ जादै गरेको एक यात्रुबाहक जीप दुर्घटनामा पर्दा चार जनाको मृत्यू भएको छ ।
से १ च ३५१ नम्बरको जीप  रिडापाटा गाविसमा दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै र एक नाबालकको जिल्ला अस्पतालमा उपचार गर्दा गर्दै मृत्यू भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जना घाईते भएका छन जसमध्ये ६ जनाको अवस्था गंभिर रहेको बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।