कांग्रेस नेता चक्र बास्तोला गम्भीर बिरामी

१४ पुष २०६९, शनिबार १९:०६ मा प्रकाशित

काठमाडौं, १४ पुस । नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोला गम्भीर बिरामी पर्नुभएको छ । शनिबार बिहान बिराटनगरस्थित घरमा पारिवारिक जमघटका बेला बोल्दाबोल्दै उहाँ अचानक बेहोस भएर ढल्नुभएको थियो । बेहोसीकै क्रममा उहाँले बान्ता गर्नुभएको थियो । तत्काल उपचारका लागि धरानस्थित वीपी कोइराला मेमोरियल अस्पताल पुरयाइनुभएका बास्तोलाको त्यहाँ उपचार हुन नसक्ने भएपछि भारत सिलिगुडिस्थित नर्थ बंगाल अस्पतामा उपचार भइरहेको छ । औपचारिक रुपमा नबताइए पनि नेता बास्तोलालाई ुब्रेन ह्‍याम्ब्रेजु भएको आशंका गरिएको छ । उनलाई उपचारको लागि भारतको लगिएको छ । बाँस्तोलाको स्वास्थ्य गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार