महिला अधिकारकर्मीहरुले प्रधानमन्त्रीको निवास घेर्दै

१४ पुष २०६९, शनिबार १०:०७ मा प्रकाशित

काठमाडौं, १४ पुस । महिलामाथि हुने हिंसाले चर्को रुप लिएको भन्दै महिला अधिकारकर्मीको संयोजनमा नागरिक समाजले बालुवाटारस्थि प्रधानमन्त्रीको निवासमा आज पनि धर्ना दिने भएको छ । बिहान १० बजेदेखि दिने धर्ना दिउँसो चार बजेसम्म जारी रहने धर्नाकी संयोजक महिला मानवाधिकारकर्मी रेणु राजभण्डारीले जानकारी दिएकी छिन् । हिंसाका कारण महिललो अकालमा ज्यान गुमाइरहेका घटना लगातार सार्वजनिक भइरहँदा पनि सरकारी निकाय कारबाहीमा उदासिन देखिएको भन्दै दबाबका लागि प्रधानमन्त्री निवासमा धर्ना दिइएको उनीहरुको भनाई छ । हिजो शुक्रबारदेखि सुरु गरिएको धर्नामा अधिकारकर्मीहरुले सर्वोच्च अदालतको फैसलाबमोजिम फास्ट ट्रयाक कोर्ट अविलम्व गठन गर्न माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ।नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

आजको प्रमुख समाचार