सेनासमायोजन विशेष समितिको बैठक बस्दै

१४ पुष २०६९, शनिबार १०:०२ मा प्रकाशित

काठमाडौं, १४ पुस । सेना समायोजनका बाँकी विषय र पछिल्लो समयमा उब्जेका विभिन्न समस्याहरुमाथि छलफल गर्नका लागि सेना समायोजन विशेष समितिको बैठक बस्ने तयारी भइरहेको छ । आजको बैठकमा सेनाको तालिममा सहभागी भएका लडाकूले अवकासमा जाने बताएपछि उत्पन्न समस्या तथा अवकासको रकम दिनेलगायतका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, लडाकूको तालिम अवलोकनपछि तयार पारिएको प्रतिवेदनले पनि बैठकमा प्रवेश पाउने भएको छ । समित मातहतको सचिवालयले महानिर्देशनालय गठन लगायत लडाकूले पाउने दर्जाको बारेमा पनि आजको बैठकमा प्रस्ताव लैजाने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार