संविधान नबने विद्रोहमा जान्छौः महासचिव बादल

१३ चैत्र २०६८, सोमबार १६:१४ मा प्रकाशित

काठमाडौ, १३ चैत । एकीकृत नेकपा माओवादीका महासचिव  रामबहादुर थापाले जनसंविधान नबने विद्रोहमा जाने बताएका छन् । ललितपुरको कुपण्डोलमा बैद्य पक्षधर राज्य समिति स्तरका पत्रकारहरुसँगको छलफलमा महासचिव बादलल जनसंविधान निर्माणका लागि २४० वटै निर्वाचन क्षेत्रमा गएर दबाव सिर्जना गर्न दिन छुट्टै मोर्चा गठन भइसकेको र यसलाई थप सक्रिय पारिने बताए ।
उनले संस्थापन पक्षले केन्द्रीय समितिको बैठक स्थगित गरेपछि बार्ताको बातावरण बनेको भन्दै संस्थापन पक्षसँग वार्ता समेत भईरहेको खुलासा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने