खुल्ला बुद्धिचाल प्रतियोगिता शुरु

१३ पुष २०६९, शुक्रबार २१:४९ मा प्रकाशित

रुपन्देही, १३ पुस । बुटवलमा शुक्रबारदेखि खुल्ला बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । बुटवल १२ रामनगर स्थित मानवज्ञान उच्च माबिमा ३ दिनसम्म जारि रहने प्र्रतियोगिताको शुक्रबार एक समारोहका बिच राष्ट्रिय निर्णायक गोपिरमण उपाध्यायले शुभारम्भ गरे । लुिम्बनी चेस क्लवका अध्यक्ष बिनोद शेरचनको अध्यक्षतामा भएको उद्घाटनका अबसरमा बोल्दै निर्णायक उपाध्यायले अन्य खेलको तुलनामा बुद्धिचाल निकै उच्च र जटिल खेल भएको उल्लेख गरे । उंनले बुद्धिचालमा अन्य खेलमा जस्तो शक्ति खर्च नहुने भए पनि मस्तिष्कको प्रयोग भने अत्याधिक हुने बताए ।
मानवज्ञान उच्चमाबि ब्यबस्थापन समितिका अध्यक्ष यमुना काउचाले खेल र खेलाडिलाई राज्यले चिन्न नसकेको औंल्याए । खेलमा ३४ जनाको सहभागिता रहेको छ । खेलाडिहरुका बिचमा ७ राउण्ड खेल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।सुरुआती अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा छिमेकी थ्री स्टारसँग अंक बाँड्न बाध्य भएको छ ।

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटनहमले सातौँ जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई २-० गाेल अन्तरले पराजित गरेकाे

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल आज शुक्रबारबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तेस्रो