‘मेरो गणतान्त्रिक फोरम रहेन’

१३ पुष २०६९, शुक्रबार १८:४० मा प्रकाशित

काठमाडौं, १३ पुस । अदालतबाट भ्रष्टाचार ठहर गरी जेल जीवन विताइ रहेका जयप्रकाश गुप्ताले गणतान्त्रिक फोरम नरहेको बताएका छन् । उनले आज जेलबाटै एक बक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । उनले बक्तव्यमा भनेका छन्, –
म, वि.स. २०६८, फागुणको ९ गते जेल परें । तेस्रो दिन राजकिशोर यादव गणतान्त्रिक फोरमको कार्यवाहकअध्यक्षबनाइए । त्यसअघि यही डिल्लीबजार जेलमा भेटका लागि पार्टीका १७ जना  केन्द्रीय सदस्यहरू जम्मा भएका थिए । अधिकांश राजकिशोरका खिलाफमा थिए । सहअध्यक्षलाई कार्यवाहक अध्यक्ष नबनाउ“दा राम्रो सन्देश जादैन–मेरो आग्रह थियो । बडो अनुनयविनयपछि साथीहरूले उनलाई स्वीकारेका थिए ।  फेरी प्रश्न उठ्यो, म जेल परेर रिक्तभएको संचार मंत्रीको  हुने ? राजकिशोरले सबैका सामुन्ने आफ्नो मुखैले भने : ‘भरतले गद्दीमा रामको खडाउ राखेर १४ बर्ष शासनमा सहयोग गरेंझै म पनि जेपीभाइजीको नासो यस पार्टीलाई सम्हाल्ने छु ।’ म मधेसकायी भरत भाईलाई सम्झेर मनमनै हा“सेको थिए । उनी संचार मन्त्री पनि भए ।  १६–३० को हिमालखबर पत्रिकामा उनको फोटो सहित अन्तरवार्ता छापियो । पत्रकारको प्रश्नथियो ः अकस्मात्को घटनाव्रmबाट कार्यवाहक अध्यक्षबन्नु भयो । अध्यक्ष त जेपी गुप्तानै हो भनेर बुझ्न मिल्छ ? उनको जवाफथियो ः “कार्यवाहकअध्यक्षको रूपमामात्र मेरो का“घमा जिम्मेवारी आएको छ । यस हिसाबले १० महिनाकालागि म पार्टी अध्यक्ष नै हु“ भन्दा फरक नपर्ला ।”
यहा“ जेलमा मेरो १० महिनाबित्यो । केही पहिले पार्टीको अधिवेशन गराएर उनी स्वयं अध्यक्षभए । नया“ कार्य समितिबनाए । पार्टीको झण्डा समेत फेरें । केही संस्थापक साथीहरूलाई पार्टीबाट निकाले । केन्द्रीय समितिका बहुमत १२ जना सदस्यले उनको स्वेच्छाचारी कदमको विरूद्ध निर्वाचन आयोगमा निवेदन दिए । पा“च महिना सम्म निर्वाचन आयोगले सनाखत गराई दिएन । निवेदक मध्येका चार जनालाई उनले लोभमापारी रिझाए“ । यही पुसको २० गतेदेखि अवकाशको व्रmममाकाम गर्न नपाउने निर्वाचन आयुक्त अयोधीयादवले गएको पुसको ११ गते राजकिशोर यादवलाई गणतान्त्रिक फोरमको आधिकारिकता दिए । माओवादीको कोटाबाट आयुक्त भएका अयोधीले प्रधानमंत्री बाबुरामको आग्रहलाई सहर्ष मानें । सत्ताको प्रवलशक्तिले गर्दा मैले स्थापना गरेको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) अपहरित भयो । अबम यस कानूनी झेलमा पर्न चाहन्न् । मेरो गणतान्त्रिक फोरम रहेन ।
मेरो अगाडी खुलाआकाश छ । नया“ मार्गचित्र छ । मुलुकको एकता र अखण्डताको बलियो घेरामा, देशका समस्याहरूको समाधानको सिलसिलामा मधेसका समस्याहरूको पनि समाधानहुने विश्वासका साथ शांतिपूर्ण तरिकाबाट सत्ताबाहिर रही राजनीतिगर्ने छु । एउटा व्यक्तिको रूपमा एकतावद्ध र बलियो नेपाल निर्माणका लागि, विभेद तथा राज्यप्रदत्त उत्पीडन हटाउन आबश्यक योगदानदिन मेरो विरूद्ध सर्वोच्चअदालतले दिएको फैसलाले अवरोध गर्न सक्दैन । म संग जोडिएका साथीहरूलाई केहीकालपर्खन आग्रहगर्दछु । धन्यवाद ।
(डिल्लीबजार जेल, पुस १३ गते २०६९)

मेरो गणतान्त्रिक फोरम रहेन
अदालतबाट भ्रष्टाचार ठहर गरी जेल जीवन विताइ रहेको जयप्रकाश गुप्ताले गणतान्त्रिक फोरम नरहेको बताएका छन् । उनले आज जेलबाटै एक बक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । उनले बक्तव्यमा भनेका छन्, –

प्रेस वक्तव्य
मेरो गणतान्त्रिक फोरम रहेन । मेरो अगाडी नयांमार्गचित्र छ ।
(जयप्रकाश गुप्ता(
म, वि।स। २०६८, फागुणको ९ गते जेल परें । तेस्रो दिन राजकिशोर यादव गणतान्त्रिक फोरमको कार्यवाहक अध्यक्ष बनाइए । त्यसअघि यही डिल्लीबजार जेलमा भेटका लागि पार्टीका १७ जना  केन्द्रीय सदस्यहरू जम्मा भएका थिए । अधिकांश राजकिशोरका खिलाफमा थिए । सहअध्यक्षलाई कार्यवाहक अध्यक्ष नबनाउ“दां राम्रो सन्देश जादैन(मेरो आग्रह थियो । बडो अनुनय विनयपछि साथीहरूले उनलाई स्वीकारेका थिए ।  फेरी प्रश्न उठ्यो, म जेलपरेर रिक्तभएको संचार मंत्री को  हुने रु राजकिशोरले सबैका सामुन्ने आफ्नो मुखैले भनेः ूभरतले गद्दीमा रामको खडाउं“ राखेर १४ बर्षशासनमा सहयोग गरेंझै म पनि जेपी भाइजीको नासो यस पार्टीलाई सम्हाल्ने छु ।ू म मधेसका यी भरत भाईलाई सम्झेर मनमनै हां“सेको थिए । उनी संचारमंत्री पनि भए । फागुण १६(३० को हिमाल खबर पत्रिकामा उनको फोटो सहित अन्तरवार्ता छापियो । पत्रकारको प्रश्न थियोः अकस्मातको घटनाक्रमबाट कार्यवाहक अध्यक्ष बन्नु भयो । अध्यक्ष त जेपी गुप्तानै हो भनेर बुझ्न मिल्छ रु उनको जवाफ थियोः ूकार्यवाहक अध्यक्षको रूपमा मात्र मेरो कांघमा जिम्मेवारी आएको छ । यस हिसाबले अब १० महिनाका लागि म पार्टीको अध्यक्ष नै हुंभन्दा फरक नपर्ला ।ू
यहांजेलमा मेरो १० महिना बित्यो । केही पहिले पार्टीको अधिवेशन गराएर उनी स्वयं अध्यक्ष भए । नयां“ कार्यसमिति बनाएं । पार्टीको झण्डा समेत फेरें । केही संस्थापक साथीहरूलाई पार्टीबाट निकाले । केन्द्रीय समितिका बहुमत १२ जना सदस्यले उनको स्वेच्छाचारी कदमको विरूद्ध निर्वाचन आयोगमा निवेदन दिए । पांच महिनासम्म निर्वाचन आयोगले सनाखत गराई दिएन । निवेदक मध्येका चार जनालाई उनले लोभमा पारी रिझाए“ । यही पुसको २० गतेदेखि अवकाशको क्रममा काम गर्न नपाउने निर्वाचन आयुक्त अयोधी यादवले गएको पुसको ११ गते राजकिशोर यादवलाई गणतान्त्रिक फोरमको आधिकारिकता दिए । माओवादीको कोटाबाट आयुक्त भएका अयोधीले प्रधानमंत्री बाबुरामको आग्रहलाई सहर्षमानें । सत्ताको प्रवल शक्तिले गर्दा मैले स्थापना गरेको मधेसी जनअधिकार फोरम ९गणतान्त्रिक० अपहरित भयो । अब म यस कानूनी झेलमा पर्न चाहन्न् । मेरो गणतान्त्रिक फोरम रहेन ।
मेरो अगाडी खुला आकाश छ । नयांमार्गचित्र छ । मुलुकको एकता र अखण्डताको बलियो घेरामा, देशका समस्याहरूको समाधानको सिलसिलामा मधेसका समस्याहरूको पनि समाधान हुने विश्वासका साथ शांतिपूर्ण तरिकाबाट सत्ताबाहिर रही राजनीति गर्नेछु । एउटा व्यक्तिको रूपमा एकतावद्ध र बलियो नेपाल निर्माणका लागि, विभेद तथा राज्यप्रदत्त उत्पीडन हटाउन आबश्यक योगदान दिन मेरो विरूद्ध सर्वोच्च अदालतले दिएको फैसलाले अवरोध गर्न सक्दैन । म संग जोडिएका साथीहरूलार्इकेही काल पर्खन अनुरोध गर्दछु । धन्यवाद ।
९डिल्लीबजार जेल, पुस १३ गते २०६९०

काठमाडौं, १३ पुस ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार