म आफ्नो लक्ष्यमा अडिग छुः कोइराला

१३ पुष २०६९, शुक्रबार १७:५७ मा प्रकाशित

नेपालगन्ज, १३ पुस । कांग्रेस सभापति सुशील कोइरालाले आफु आफ्नो लक्ष्यमा प्रतिवद्ध रहेको बताएका छन् । नेपालगन्जमा आज प्रजातन्त्रवादी प्रध्यापक संघको तेस्रो महाधिवेश उद्‍घाटन गर्दै सभापति कोइरालाले भने, ‘म प्रजातान्त्रिक मूल्य मान्यताविरुद्ध हुने गरि कुनै काम गर्दिन ।’
उनले आफु सिद्धान्तलाई विर्सेर प्रधानमन्त्री पनि नहुने स्पष्ट पारे । उनले भने, ‘आफू कांग्रेसको मूल्य मान्यता, लक्ष्य र उद्देश्य विपरीत हुने गरि प्रधानमन्त्री स्वीकार्दिन ।’
एमाओवादी विधि र विधानलाई चुनौति दिँदै अघि बढेको आरोप लगाउँदै उनले यस्तो अवस्थामा कांग्रेस चुप लागेर नबस्ने चेतावनी  पनि दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

आजको प्रमुख समाचार