बाबुराम भट्टराई सहमतिका बाधक हुन्ः गौतम

१३ पुष २०६९, शुक्रबार १६:०२ मा प्रकाशित

बाँके, १३ पुस । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री बाबुराम भट्टराई सहमतिको बाधक भएको आरोप लगाएका छन् । बाँकेको नेपालगञ्जमा आज आयोजित कार्यक्रममा बोल्दै गौतमले वर्तमान सरकार र सत्तारुढ दल संवैधानिक तथा राजनीतिक सङ्कट खडा गरेर सत्ता टिकाई राख्ने खेलमा लागिपरेको आरोप समेत लगाए ।
एकदलीय तानाशाही व्यवस्था चाहनेको हातमा सत्ता भएकाले मुलुक अनिर्णयको बन्दी बनेको गौतमको भनाई थियो । सहमति गर्ने वा आन्दोलन चाहने त्यो निर्णय अब सरकार र सत्ता गठबन्धन दलले गर्नु पर्छ गौतमले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने