सिद्धार्थ नगरपालिकाको प्रस्तावित बजेट सवा २७ करोड

१३ पुष २०६९, शुक्रबार ०६:५७ मा प्रकाशित

रुपन्देही , १३ पुस । सिद्धार्थ नगरपालिकाले र्आथिक बर्ष २०७०÷७१ का लागि २७ करोड २८ लाख ४७ हजार ५ सय रुपैयाको बजेट प्रस्ताव गरेको छ । भैरहवामा बजेट र्तजुमा गोष्ठी कार्यक्रममार्फत आगामी आर्थिक बर्षका लागि प्रस्तावित बजेट र्सावजनिक गरेको हो ।
प्रस्तावित बजेटमा विकास निर्माणतर्फ १९ करोड ६१ लाख २५ हजार र चालु खर्चमा ७ करोड १३ लाख १२ हजार पाँच सय प्रस्ताव गरिएको र्कायालयका र्कायकारी प्रमुख टीकादत्त राईले बताउनुभयो ।

आउँदो आर्थिक बर्षका लागि प्रस्तावित बजेट चालु आर्थिक बर्षभन्दा करिब दोब्बरले बढी हो भने विकास निर्माणमा सत प्रतिशत भन्दा बढी हो । नगरपालिकाको चालु र्आथिक बर्षमा विकास र्निमाणका लागि ७ करोड ३७ लाख बजेट विनियोजन भएको थियो ।
आउँदो र्आथिक बर्षमा एसियाली विकास बैंकको अनुदानबाट हुने विकास निर्माणका काम बढी हुने भएकाले विकास निर्माणमा बढी बजेट प्रस्ताव भएको कार्यालयले जनाएको छ ।
चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार