बसको ठक्करबाट एकको मृत्यु

१२ पुष २०६९, बिहीबार १४:५० मा प्रकाशित

भक्तपुर, १२ पुस । भक्तपुरमा आज बसेको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । आज विहान बिहान करिब साढे ९ बजेतिर बा २ ख ५५५५ नम्बरको ट्रकले ब्याक गर्ने क्रममा ठक्कर दिंदा घाइते भएकी सिन्धुपाल्चोक घर भई भक्तपुर बस्ने ७० वर्षिया हरिमाया आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरी बृत्त ठिमीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको

बैतडी । कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले आफ्नो देश प्रवेशका नाकाहरुमा कडाई गरेको छ । भारतले

काठमाडौँ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बिहिबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ।