राष्ट्रिय सहमतिबारे आफ्नो धारणा तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

१२ पुष २०६९, बिहीबार १२:४२ मा प्रकाशित

काठमाडौं, १२ पुस । राष्ट्रिय सहमतिका लागि सचिवालयले तयार गरेका एजेण्डामा छलफल गर्न सत्तारुढ दलहरुको संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक बस्दैछ ।
आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संविधानसभा जसरी भएपनि पुनस्र्थापना गर्नुपर्ने सचिवालयको एजेण्डामा छलफल गर्ने तयारी भएको प्रवक्ता प्रेमबहादुर सिंहदे जानकारी दिए । गठबन्धनको सचिवालय बैठकले संविधानसभा पुनस्र्थापनाका लागि पहल गर्ने लगायतका एजेण्डा तय गरेको थियो । हिजो दिनभर अनौपचारिक छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले एकलौटी गर्न खोज्दा रौतहटमा तनाव भएको छ। देउवा समूहका सभापति कृष्ण यादव र

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भइरहेको प्रदेश अधिवेशनको मतदानका क्रममा विवाद भएको छ । १ नम्बर प्रदेशको

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि