रक्सीसंगको मस्तीमा श्रीमतिका हत्या

११ पुष २०६९, बुधबार १५:०२ मा प्रकाशित

महेन्द्रनगर, ११ पुस । कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले हँसियाले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । भीमदत्त नगरपालिका, १० गड्डाचौकीका ३३ वर्षीय रामे लुहारले २७ वर्षीय श्रीमती विमला लुहारको मंगलवार राति हसिँयाले हानेर हत्या गरेका हुन् ।
रक्सीले मातेका रामेले सामान्य घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेका प्रहरीले जनाएको छ । हत्याका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । रामेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीसामु घट्ना कसरी भयो भन्नेबारे रामेले आफूलाई कुनै जानकारी नभएको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना