राजधानीमा फेरी बर्ड फ्लुको आतंक

११ पुष २०६९, बुधबार १४:५७ मा प्रकाशित

काठमाडौं, ११ पुस । राजधानीमा फेरी बर्ड फ्लु आतंक मचिएको छ । काठमाडौंकौ रामकोट– ६ स्थित एक हृयाचरीमा बर्ड फ्लु देखिएको दुई दिन नबित्दै राजधानीकै अर्को कुखुरा फार्ममा पनि संक्रमण फेला परेको हो ।
सीतापाइला– १ का सूर्यमोहन पोखरेलको लेयर फार्ममा बर्ड फ्लु संक्रमण देखिएको हो । यो फार्म यसअघि संक्रमणदेखिएको श्री मञ्जु, श्री फिड एन्ड पोल्ट्री इन्डस्ट«िजभन्दा एक सय मिटर मात्र टाढा छ । बर्ड फ्लु संक्रमण देखिएपछि पशु स्वास्थ्य निर्देशनालयको रैपिड रेस्पोन्स टोली आज नै त्यस क्षेत्रामा पुगेर त्यहाको कुखुरा नष्ट गर्ने बताइएकोछ । पोखरेलेको कुखुरा फार्मका दुई वटा खोरमा तीन हजार कुखुरा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार