एमालेले सभासदहरुले एक अर्काको आलोचना हुने गरी नबोल्ने

१३ चैत्र २०६८, सोमबार ०९:०१ मा प्रकाशित

काठमाडौ, १३ चैत । राज्यपुनर्संरचना आयोगको प्रतिवेदन छलफलको बारेमा नेकपा एमाले संसदीय दलले कुरा नबाझीने गरी बोल्ने निर्णय गरेको छ । संविधानसभा भवन नयाँ बानेश्वरमै बसेको बैठकमा संविधानसभामा आआफ्नो धारणा राख्ने, त्यसक्रममा सुझाव आयोगको प्रतिवेदनमा देखिएका समस्या समाधानको उपायको बारेमा पनि बोल्ने सहमति भएको सभासद यामलाल कंडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राज्यपुनर्संरचना बारेमा पार्टीको आधिकारिक धारणा आइनसकेकोले एकअर्काको धारणा बाझिनेगरी नबोल्नेबारे पनि बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री