प्रधानमन्त्री पदका लागि कोइरालाले ‘आदर्श’को जुवा नखेल्ने

१० पुष २०६९, मंगलवार २१:३२ मा प्रकाशित

काठमाडौ, १० पुस । कांग्रेस सभापति शुशिल कोइरालाले आफ्नो जीवनभरको आदर्श दाउमा राखेर प्रधानमन्त्री नबन्ने स्पष्ट पारेका छन् । उनले आफ्नो पार्टीको क्षेत्रीय सभापतिहरुको भेलाको समापान कार्यक्रममा बोल्दै सभापति कोइरालाले भने, म प्रधानमन्त्री बन्नका लागि कसैसंग घुडा टेकिन्न । उनले भने, मेरो लागि प्रधानमन्त्री ठुलो कुरा होइन ।
यसैगरी भेलालाई सम्बोधन गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बाबुराम भट्टराईकै नेतृत्वको सरकारमा कुनै पनि हालतमा नजाने धारणा राखे । अहिलेकै सरकारमा जानु अकल्पनीय छ, उनले भने । नेता शेरबहादुर देउवाले बाबुराम सरकारमा सामेल भएर आफ्नो पार्टीले घुडा नटेक्ने दाबी गरे । उनले कांग्रेसलाई नेतृत्व नदिइए र बैशाखमै निर्वाचन हुने निश्चित नभए आन्दोलन गर्नुपर्ने राय व्यक्त गरे ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

सप्तरी।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको लाजिम्पाटस्थित पुरानो घर बेचेको भनेर केही सञ्चारमाध्यममा खबर आएपछि सचिवालयले स्पष्टीकरण

काठमाडौं ।पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले महाधिवेशनमा लागेको छ । एकताको महाधिवेशन बुधबारबाट सुरु भएको छ । आज पार्टीको विधान पारित

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार