पुल खस्दा ६ जनाको मृत्यु, ४० जना घाईते

१३ चैत्र २०६८, सोमबार ०८:५९ मा प्रकाशित

काठमाडौ, १३ चैत । भारत उत्तराखण्डको श्रीनगर नजिकै कीतिर्नगरमा एक निर्माणाधिन पुल खस्दा ६ जना मजदुरको मृत्यु भएको छ भने ४० जना घाईते भएका छन् । अलकनन्दा नदीमा रहेको पुल श्रीनगर कस्बे र चौरासलाई जोड्नका लागी बन्दै थियो । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । राज्य सरकारले मृतक मजुदरका परिवारलाई डेढ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषण गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अष्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा आएको बाढीपछि करिब ५० हजार मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ । यस वर्ष तेस्रो

जाकर्ता । इन्डोनेसियाको आरफुरा समुन्द्रमा डुंगा डुब्दा कम्तीमा पनि १५ जना मछुवा (माछा मार्ने व्यक्ति) बेपत्ता भएका छन् । डुंगा

रोम।इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।

आजको प्रमुख समाचार