कोइरालाकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने कांग्रेस क्षत्रिय सभापतिहरुको निष्कर्ष

१० पुष २०६९, मंगलवार २१:१४ मा प्रकाशित

काठमाडौ, १० पुस । नेपाली कांग्रेसको क्षेत्रीय सभापतिहरुको तीन दिने भेलाले सभापति शुशिल कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने निश्कर्ष निकालेको छ । भेलाले वर्तमान प्रधानमन्त्रीलाई पदच्युत गरी कोइरालाको नेतृत्व सरकारले बैशाखमै चुनाव गराउनुपर्ने माग राखेको हो ।
वर्तमान सरकार र एमाओवादीका कारण मुलुक संबैधानिक जटिलतामा अड्किएको निचोड पनि भेलाले निकालेको छ । काठमाण्डौको डाँछी थलीमा सम्पन्न क्षेत्रीय सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेलाले समसामयिक राजनीतिक सहित बिभिन्न निर्णयहरु गरेको थियो । बैशाखको संबिधानसभाको चुनावलगत्तै स्थानीय निकायको निर्वाचन समेत गर्नुपर्ने बैठकको निश्कर्ष छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

आजको प्रमुख समाचार