फेरि बढ्यो लोडसेडिङ

१० पुष २०६९, मंगलवार २१:१३ मा प्रकाशित

काठमाडौँ, १० पुस । विद्युत प्राधिकरणले भोली बुधबारदेखि लागु हुनेगरी लोडसेडिङको अवधि बढाएको छ । आजसम्म दिनमा १० घण्टा भनिए पनि केही दिनअघिदेखि नै लोडसेडिङ  अघोषित रुपमा बढाइएको थियो भने बुधबारदेखि लोडसेडिङ को अवधि दिनमा १२ घण्टा हुनेछ ।  प्रधानमन्त्री बाबुराम भट्टराईले यो वर्ष १२ घन्टाभन्दा बढी समय लोडसेडिङ नगर्ने दावी गर्दै आए पनि प्राधिकरणका कर्मचारीहरुले यो असम्भव रहेको बताएका छन् । साता दश दिनमै पुनः लोडसेडिङ १४ घण्टा पुग्ने र यस वर्ष १८ घण्टासम्म लोडसेडिङ  हुनसक्ने प्राधिकरण स्रोतको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार