हर्बोलाई ३ दिनभित्र आधिकारिक विवरण पेश गर्न निर्देशन

१३ चैत्र २०६८, सोमबार ०८:५८ मा प्रकाशित

जाजरकोट, १३ चैत । जिल्ला प्रशासन कार्यालय जाजरकोटले जाजरकोटमा रहेका हर्वो ईन्टरनेशनलका प्रतिनीधिहरुलाई ३ दिनभित्र आधिकारिक विवरण पेश गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्लामा रहेका हर्बोका झविलाल घिमिरे, पंकज पूरुष, वीरेन्द्र शाही र सरीता खड्का लगायतलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर निर्देशन दिनुभएको हो । उहाँले हर्वोको जिल्लाको आधिकारीक व्यक्ति, अहिलेसम्म वितरण गरेको सदस्यता, सदस्यतावापत उठाएको रकम र आधिकारिक कागतजात पेश गर्न निर्देशन दिएको जानकारी दिनुभयो  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।सरकारले पेट्रोलको २० र डिजेलको २९ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग

काठमाडौं।सार्वजनिक निर्माणमा संलग्न निर्माण व्यवसायीको क्षमताको अभाव तथा कमजोर कार्यसम्पादनका कारण पूर्वाधार आयोजना तोकिएको समयमा सम्पन्न हुन नसकेको पाइएको छ

सरकारले अर्धजलाशययुक्त प्रकृतिको माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । सो आयोजनालाई सरकारले ‘गेम चेन्जर’ आयोजनाको रुपमा

पर्सा। देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक