लुटेरा सार्वजनिक

१० पुष २०६९, मंगलवार २०:०२ मा प्रकाशित

रुपन्देही, १० पुस ।  हतियार बोकेर लुटपाल धन्दामा लागेका केही व्यक्ति हतियारसहित बुटवलमा पक्राउ परेका छन् । प्रहरीले बुटवल मैनामगरमा सोमबार साँझ हतियार देखाएर लुटपाट गर्ने २ जनालाई नियन्त्रमा लिएको जनाएको छ । ईलाका  प्रहरी कार्यलय बुटवलले  मंगलबार पत्रकार सम्मेलन गरि  लुटपाट र तोडफोडमा संलग्न चारजनालाई सार्बजनिक गरको  छ ।
बुटवलको  मैनबगरबाट मुजावा जानेबाटोमा लुटपाट गर्दे गरेको अबस्थामा प्रहरीले बुटवल ९ दिप नगरका २८ बर्षिय लोकप्रसाद मल्ल र बुटवल १३ देबिनगरका १८ बर्षिय रोसन गुरुंगलाई तरबारसहित प्रकाउ गरेको हो ।
यस्तै  सिदार्थ राजमार्गअन्र्तगत रुपन्देहीको आनन्दवन–३ मा यात्रुबाहक बस तोडफोड गर्ने २ जनालाई पनि प्रकाउ गरिएको  छ ।
लु १ ख  ४५४४ नम्बरकोमाथि ढुंगा प्रहार गर्ने सोहीस्थानका प्रस्मेसर थारु र सिदार्थ गलामी मगरले प्रकाउ गरिएको छ । उनिहरुको ढुंगा प्रहारबाट बसको सिसा फुटेको छ भने यात्रु किसान कुमार गुप्ता धाइते भएको छन् । प्रकाउ परेका ४ जनालाई सार्वजनिक ऐनअन्र्तगत कारबाही प्रकिया अगाडि बढाइने इलाक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक रामेस्वर कार्किले बताए ।

चन्द्रकान्त खनाल/

प्रतिक्रिया
सम्बन्धित खवर

सप्तरी।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको लाजिम्पाटस्थित पुरानो घर बेचेको भनेर केही सञ्चारमाध्यममा खबर आएपछि सचिवालयले स्पष्टीकरण

काठमाडौं ।पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले महाधिवेशनमा लागेको छ । एकताको महाधिवेशन बुधबारबाट सुरु भएको छ । आज पार्टीको विधान पारित

आजको प्रमुख समाचार