त्रिशुलीमा ट्रक खस्यो

१० पुष २०६९, मंगलवार १७:५८ मा प्रकाशित

धादिङ, १० पुस । गजुरी–१ कालिकास्थानमा काठमाडौंबाट भारततर्फ जाँदै गरेको एनएल ०२ पे ४३३८ नम्बरको भारतीय ट्रक ब्रेकफेल भई सडकबाट सय मिटर तल त्रिशुली नदीमा खसेको छ । सो दुर्घटनामा सहचालक भारत कलकत्ता फेदीपुर फुलबगान घर भएका २५ वर्षीय आनन्दकुमार यादवलाई उद्धार गरी गजुरी अस्पताल पठाइएको छ भने चालक २८ वर्षीय शंकर यादव र अर्का एकजना नाम नखुलेका ब्यक्ती गरी दुईजना डुबी बेपत्ता भएका छन् । ट्रकको अगाडिको सम्पुर्ण भाग डुबेको र पछाडिको अलिकति भाग मात्र पानीमा देखिएको अवस्थामा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार