सरकार भ्रष्टचारीको चंगलुमा फसेको छ

१० पुष २०६९, मंगलवार १४:४६ मा प्रकाशित

सुनसरी, १० पुस । मधेशी जनअधिकारी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार भ्रष्ट र तस्करको चंगलुलमा फसेको आरोप लगाएका छन् । सुनसरीको इटहरीमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकार जनताको हितमा भन्दा पनि भ्रष्टको हितमा रहेको दावी गरे ।
मुलुक देश चरम सङकटमा फसेकाले यसको निकास चुनावी सरकारबाट मात्र हुने धारणा राख्दै यादवले भने, ‘तटस्थ व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने र त्यही सरकारले तीन महिनाभित्र चुनाव गराउन सक्नेछ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार