प्रचण्ड निवासमा ‘तिगडम’ रच्दै सत्ता-गठबन्धनका नेताहरु

१० पुष २०६९, मंगलवार १४:१८ मा प्रकाशित

काठमाडौं, १० पुस । सत्ता रुढ गठवन्धन दलको बैठक एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिमपाटमा बस्दै छ । बैठकमा सहमतीय सरकार गठनका विषयमा छलफल हुने बताइएको छ । त्यसैगरी बैठकमा गठबन्धनले अघि सारेका एजेण्डाका बारेमा छलफल हुने छ ।
गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले दिएको जानकारी अनुसार गठबन्धनले सकेसम्म अहिलेकै सरकारलाई राष्ट्रिय स्वरुप दिनुपर्ने, नभए गठबन्धन भित्रैको व्यक्ति प्रधानमन्त्री हुनु पर्ने र त्यो पनि हुन नसके अरुको नेतृत्वका लागि छलफल गरिने बताएको छ । संविधानसभा चुनावको मिति, ऐन कानूनको संशोधन, संविधानसभाले गरेका कामलाई आत्मसात गर्नु पर्ने लगायत विषयमा प्याकेजमै सहमती हुनुपर्ने गठबन्धनको अडान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री

आजको प्रमुख समाचार