लुम्बिनी एक्स्पोमा चौथो दिनसम्म १० करोडको कारोबार

९ पुष २०६९, सोमबार २०:५८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही  ९ पुस । बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो २०१२ तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको चौथो दिनसम्म आईपुग्दा १ लाख ९० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् । यस अवधिमा करिव १० करोड बराबरको आर्थिक कारोबार भएको छ ।
सोमबार मात्रै करिव ८० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने एकैदिन ४ करोडको कारोबार भएको छ । अटो क्षेत्रमा मात्रै २ करोडको कारोबार भएको संघका महासचिव यमलाल लोहनीले जानकारी दिए । हालसम्म करिव एक दर्जन ट्याक्टर बिक्री भएको आयोजकहरुले बताएका छन् । मेला सचिवालयकका अनुसार सोमबार बुटवल बजार बन्दको दिन परेकाले ठूलो संख्यामा उद्योगी, व्यवसायीहरु मेला अवलोकनका लागि आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको