नेकपा–माओवादीद्धारा सर्वदलिय बैठक बहिष्कार

९ पुष २०६९, सोमबार १४:३७ मा प्रकाशित

काठमाडौं, ९ पुस । राष्ट्रपतिले आह्वान गरेको सर्वदलीय बैठक नेकपा–माओवादीले बहिष्कार गरेको छ । आफूहरुलाई राजनीतिक निर्णयमा राष्ट्रपतिद्वारा महत्व नदिने गरेका कारण सर्वदलीय बैठक बहिष्कार गरिएको प्रवक्ता पम्फा भुषालले जानकारी दिईन । उनले भनिन्, ‘राष्ट्रिय राजनीतिमा महत्व राख्ने निर्णय गर्दा नबोलाउने साना दलहरु सरह बोलाउँदा अपमान गरेको ठानेर गएनौं ।’
बैठकमा राष्ट्रपति डा।यादवले ठटैलीपारामा नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यजीहरुलाई त देखिन कतै अप्ठेरो हुने हो कि भनेर आशंका जनाए । उनले भने, ‘मोहन बैद्यजीलाई देखिन कतै अप्ठेरो त पार्नु हुँने होइन उहाँहरुले ?’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा ३ वटा दर्जा (पद) थपेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउनका लागि भन्दै सहायक तहमा

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा