‘सहमतिको बाधक भट्टराई हुन्’

९ पुष २०६९, सोमबार १४:२५ मा प्रकाशित

पाँचथर, ९ पुस ।  नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले सहमतिको बाधक वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई भएको आरोप लगाएका छन् । पाँचथरमा आज आयोजित कार्यक्रममा उने भने, ‘सरकार बन्न नसक्नुमा प्रधानमन्त्री मुख्य बाधक बनेका छन् ।’
नेता गजुरेलले संविधान सभाका पूर्व सदस्य संख्याका आधारमा आफ्नो पार्टी तेस्रो दलको हैसियतमा रहेकोले तीन दल र मधेशी मोर्चाबीचमात्र भएको सहमति मान्य नहुने बताए  । आफ्नो पार्टीलाई अलग राखेर बाबुरामको बदला शुशिल कोइरालाको नाममा सहमति गरिए पनि त्यसले मुलुकका समस्या समाधान गर्न नसक्ने गजुरेलेको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

आजको प्रमुख समाचार