सत्तारुढ गठबन्धनभित्र पनि विवाद

९ पुष २०६९, सोमबार ०८:१९ मा प्रकाशित

काठमाडौं, ९ पुस । सहमतिको ठोस प्रस्ताव तयार गर्न बसेको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठकमा विवाद चर्किएको छ । गठबन्धनको बैठकमा संयोजक रहेका एमाओवादी अध्यक्ष प्रचण्डले सहमतिको सरकारको नेतृत्व कांग्रेसलाई दिनुपर्ने प्रस्ताव गरेपछि मतभेद चर्किएको हो ।
प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकमा एमाओवादीले तीनबुँदे र मधेसी मोर्चाले नौबुँदे प्रस्ताव अघिसारेको थियो । यस्तै गठबन्धनका अन्य दलहरुले पनि पाँचबुँदे प्रस्ताव तेस्र्याएका थिए । यी प्रस्तावमध्ये कसको प्रस्तावको आधारमा विपक्षीहरुसँग छलफल अघि बढाउने भन्नेमा उनीहरुबीच विवाद भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना

काठमाडौं । राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन्