एक दिवसीय क्रिकेटबाट सचिनले लिए सन्यास

८ पुष २०६९, आईतवार १८:३९ मा प्रकाशित

काठमाडौं, ८ पुस । भारतमा ‘क्रिकेटका भगवान’ भनेर चिनिने विश्वविख्यात क्रिकेट खेलाडी सचिन तेण्डुलकरले वान डे क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । पाकिस्तानविरुद्ध हुन लागेको वान डे म्याचमा इण्डियन टिममा आफ्नो नाम नपरेपछि अचानक तेण्डुलकरले सन्यासको निर्णय लिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आफ्नो क्यारियरको उत्कर्षमा रहँदा सन्यासको घोषणा गर्नु उत्कृष्ट कदम रहेको भनी कतिपयले टिप्पणी गरे पनि धरैले सचिनको यस अप्रत्यासित फैसलालाई अस्वाभाविक रुपमा लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । बहुपक्षीयतालाई समर्थन गर्ने चीनको दृढ सङ्कल्प परिवर्तन नहुने चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार २०२१ इम्पेरियल स्प्रिङ्स अन्तर्राष्ट्रिय मञ्चको

काठमाडौं।सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ । आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार

काठमाडौं।सुरुवाती तीनै खेलमा पराजित भएपछि शीर्ष डिभिजनको लिगमा अहिले विभागीय एपीएफ फुटबल क्लब रेलिगेसन जोनमा छ । लगातारको हारसँगै एपीएफ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा