म विरुद्ध षड्यन्त्र भयोः प्रधानमन्त्री

८ पुष २०६९, आईतवार १५:४१ मा प्रकाशित

गोटिखेल (ललितपुर), ८ पुस । प्रधानमन्त्री बाबुराम भट्टराईले आज ललितपुरको दक्षिणी भेग गोटीखेलमा आयोजित एक कार्यक्रममा आफु विष्रुद्ध  षडयन्त्र भएको बताएका छन् । उनले भने, ‘म विरुद्ध चौतर्फी षडन्त्रा भएको छ, तर म त्यसलाई सफल हुन दिन्न ।’
ललितपुरको गोटिखेलमा आइतबार एकीकृत सेवा केन्द्र उदघाटन गर्दै उनले तत्कालन आफ्नो नेतृत्वको सरकार परिवर्तन नुहने पनि स्पष्ट पारे । मेरै सरकारको नेतृत्वमा आगामी वैशाखमा चुनाव हुन्छ उनले भने, ‘चुनावबाट डराउनेहरु म विरुद्ध  लागेका छन् ।’
संसद् विघटन भएपछिको चुनाव विद्यमान् सरकारले नै गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको जानकारी गराउँदै प्रधानमन्त्रीले दलहरुले त्यसलाई अपव्याख्या गरेको आरोप लगाए । उनले आफू नेतृत्वको सरकारमा नै आउन अन्य दललाई आग्रह समेत गरे

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार