‘भारतले भट्टराईको विकाल्प देखेन’

८ पुष २०६९, आईतवार १५:२६ मा प्रकाशित

नेपालगञ्ज । नेकपा–माओवादीका सचिव देव गुरुङले छिमेकी राष्ट्र भारतले  प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विकल्प नभेट्टाएका कारण राष्ट्रिय सहमतिको सरकार बन्न नसकेको दावी गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघ बाँकेले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव गुरुङगले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री बाबुराम भट्टराईले भारत परस्त गतिविधि गर्दै गएकाले राष्ट्रिय स्वाधिनता खतरामा पर्दै गएको जिकीर गरे ।
गुरुङगले अन्तरौष्ट्रिय शक्तिको आडमा प्रधानमन्त्री भट्टराईको कुर्सी टिकिरहेको दावी गर्दै बाह्य शक्तिहरुले नेपालमा ‘फुटाउ र राज गर’ को रणनीति अपनाउंदै आएकाले लोकतन्त्रवादी दलहरुले सहमति र सहकार्यको यात्रा तय गर्नुपर्ने अवस्था आएको बताए  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भइ कार्यरत १६१३ कर्मचारीको एकैपटक सरुवा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निमाणमा उल्लेखनीय सफलता हासिल गरेको छ । एकातर्फ परम्परागत मौलिक शैलीमा निर्माण सामग्रीका प्रयोग गरेर बनाइएका