कांग्रेस क्षेत्रिय सभापहिरुको भेला राजधानीमा जारी

७ पुष २०६९, शनिबार १५:४३ मा प्रकाशित

काठमाडौ, पुस ७ – नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरुको भेला आजबाट राजधानीमा सुरु भएको छ ।
भेला काठमाडौको डाँछीमा जारी छ । दुईदिने भेलाको उद्घाटन कांग्रेस सभापति शुशिल कोइरालाले गरेका हुन् । भेलामा राष्ट्रिय राजनीतिका बारेमा पनि छलफल हुनेछ । त्यसैगरी भेलालाई सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल र नेता शेरबहादुर देउवा लगायतले सम्बोधन गरेका छन् । भेलामा २ सय ४० निर्वाचन क्षेत्रका सभापतिहरु सहभागी हुनेछन् । भेलामा शीर्ष नेता र क्षेत्रीय सभापतिहरुबीच सांगठनिक गतिविधि, राष्ट्रिय राजनीति र आन्दोलनका विषयमा छलफल हुने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार