सहमतिका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिदै

७ पुष २०६९, शनिबार १५:२१ मा प्रकाशित

काठमाडौ, ७ पुस । राष्ट्रपति डा। रामवरण यादवले सहमतीय सरकार गठनका लागि पाँचौं पटक थपेको ५ दिनको समयसीमा आज सकिँदैछ ।
मुख्य दलहरुले आज साँझ सम्ममा सहमति जुट्ने आश्वासन दिएपछि राष्ट्रपति यादवले पाँचौं पटक पुस तीन गते पाँच दिनको समयसीमा दिएका थिए ।
तर यो समयसीमामा पनि सहमति जुट्ने सम्भावना निकै कम छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यही सरकारलाई सहमतीय स्वरुप दिने अडान राखेपछि दलहरुबीच सहमति जुट्न नसकेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार