डिजेल र मट्टितेलको मूल्य बढ्यो

७ पुष २०६९, शनिबार १५:१५ मा प्रकाशित

काठमाडौं, ७ पुस । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । आयल निगमले यी दुबै तरल पदार्थमा दुई रुपियाँ वढाएको छ । पेट्रोलमा भने प्रति लिटर दुई रुपियाँ घटाएको छ ।
आजै बाट लागू हुने गरेर निगम सञ्चालक समितिले डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपियाँ वढाएको हो । अब देखि डिजेल र मट्टितेललाई प्रतिलिटर ९९ सय रुपियाँ तिर्नु पर्ने छ । अन्तर्राष्ट्रिय मूल्य अनुसार पेट्रलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । पेट्रोल प्रति लिटर १ सय २३ रुपियाँ तिनुपर्ने छ । यस अघि पेट्रोल एक सय २५ रुपियाँ थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको चुनावका लागि भएको मतदानमा ३९ जनाले भोट हालेका छैनन् । केन्द्रीय निर्वाचन आयोगका सदस्य

हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।भारतमा चार

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना

काठमाडौं । राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन्