‘देशको अस्तित्व खतरामा’

७ पुष २०६९, शनिबार १४:२९ मा प्रकाशित

काठमाडौं, ७ पुस ।  नेकपा(माओवादीका सचिव देव गुरुङले देशको सार्वभौमसत्ता खतरामा परेको अभिव्यक्ति दिएका छन् । सरकारमा रहेका दलहरुको आत्मसमर्पणवादी चिन्तनका कारण बाहिरी शक्तिकेन्द्रहरुले खेल्ने मौका पाएको र त्यसैका कारण मुलुकको अस्तित्व नै खतरामा परेको नेता गुरुङले क्रान्तिकारी पत्रकार महासङ्घद्वारा शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बताएको राससले जनाएको छ । उनले राष्ट्रिय सार्वभौमसत्ताका विषयमा सबै दलबीच सहकार्य र एकता आवश्यक भएको उल्लेख गर्दै राजनीतिक सङ्कटको निकासका लागि नयाँ शिराबाट अगाडि बढ्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल

काठमाडौं।नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । स्थायी कमिटीको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार