फेसबुकको नया योजना: एक डलर तिर्नुहोस मनपरेको मान्छेलाई म्यासेज गर्नुहोस

७ पुष २०६९, शनिबार ०१:४२ मा प्रकाशित

अमेरिका । फेसबुकले निकट भविष्यमै आफनो ग्राहकलाई लक्षित गर्दै आफ्नो साथि नबनेका फेसबुक युजरहरुलाई एक डलर शुल्क तिरेर म्यासेज पठाउने सुबिधा उपलब्ध गराउने भएको छ । फेसबुकको भनाइ छ साथि नभएका फेसबुक युजरहरुलाई एक डलर शुल्क तिरेर म्यासेज पठाउने सुबिधा उपलब्ध हुनेछ । फेसबुकका अनुसार अहिले यो सुबिधा बारे परिक्षण भै रहेको छ । फेसबुकले आफ्नो अनलाइन पोष्टमा भनेको छ अपरिचित फेसबुक युजरहरुलाई जरुरि सूचना या म्यासेज पठाउन यो सुबिधा उपयोगी हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यु योर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अफ्रिकी महादेशसँग कोभिड–१९ को महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायले

लस एञ्जलस । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका

काठमाडौँ ।२०१९ को मध्यतिरदेखि देखा परेको कोरोना भाइरसले अझै पनि विश्वलाई आक्रान्त पारिरहेको छ । समयसँगै परिवर्तन भइरहने यो भाइरसको

विभिन्न देशमा पक्राउ परेका ६०० ताइवानीलाई चीनमा पठाइएको एउटा मानवअधिकारवादी समूहले जनाएको छ । मानवअधिकारवादी समूह सेफगार्ड डिफेन्डर्सले एउटा अध्ययन

आजको प्रमुख समाचार