ढाँट्नै परे पछि अरू बहानामा ढाँट्नुहोला,
अहिले प्रमुख कार्यभार पूरा गर्न आँट्नुहोला !
चाहिँदैन केही पनि निर्धक्क भै बाँच्न पाए,
सारा दुःख हाम्रा पेवा,सुखैसुख काट्नुहोला !
मिठो खोज्या’ हुँदै होइन, सागसिस्नोमै अभ्यस्त छौँ,
मह पनि खानुहोला,हात नि आफैँ चाट्नुहोला !
हिजो,आज चलेजस्तै भोलि नचल्न नि सक्छ,
अरू छाडी संविधानका बाँकी पोया बाट्नुहोला !
प्रतिक्रिया
सम्बन्धित खवर
अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि
सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर
ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा
काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले