गहुँको उत्पादन घट्ने

६ पुष २०६९, शुक्रबार १४:२८ मा प्रकाशित

काठमाडौ, ६ पुस । कृषि तथा सहकारी मन्त्रालयले यस वर्ष गहुँको उत्पादनका गिरावाट आउने अनुमान गरेको छ । मन्त्रालका अनुसार यसवर्षको मनसुन छिटो सकिएको र गहुँका लागि यपयुक्त मनसुन नभएकाले उत्पादनमा गिरावट आउने भएको हो ।
यस वर्ष १÷२ हजार हेक्टरमा गहुँ खेती कम हुन सक्ने अनुमान गरिएको राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रमका संयोजक जन्मजय त्रिपाठीले जानकारी दिए । गएको वर्ष ७ लाख ६७ हजार हेक्टरमा गहुँ लगाईएको थियो ।
चिस्यान घटेकाले गहुँवाली लगाउने क्षेत्रफल पनि घटेको उनको भनाई थियो । गएको वर्ष १८ लाख ५० हजार मेट्रिक टन भन्दा धेरै गहुँको उत्पादन भएको थियो । यसैबीच राष्ट्रिय बिउ विजन कार्यालयले यो वर्षको गँहु वालीका लागि बिउ वितरण गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार