आफ्नै कार्यालय तोडफोड

५ पुष २०६९, बिहीबार १५:३५ मा प्रकाशित

काठमाडौं, ५ पुस । नेविसंघका असन्तुष्ट कार्यकर्ताले आफ्नै केन्द्रिय कार्यालय तोडफोड गरेका छन् । उनीहरुले आज दिउँसो पुतलीसडक स्थित कार्यालयमा तोडफोड गरेका हुन् ।
जिल्लामा अधिवेशन नगरी अध्यक्षले एकलौटी ढंगले मनोमानी रुपमा कार्य समिति चयन गर्न थालेको भन्दै विरोधमा उत्रिएका कार्याकर्ताहरुले  कार्यालयमा तोडफोड गरेको बताइएको छ ।
तोडफोडबाट सभापतिको कार्यकक्षका साथै सचिवालयमा समेत क्षति पुगेको छ । अध्यक्षले प्रकृयागत ढंगले जिल्ला अधिवेशन नगरी मनामानी ढंगले काम गर्न थालेको भन्दै असन्तुष्ट समुहले केहीदिनअघि कार्यालयमा तालाबन्दी नै गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय