तीन दलको वार्ताले मात्र निकास नदिने गजुरेलको दावी

५ पुष २०६९, बिहीबार १४:५२ मा प्रकाशित

सुनसरी, ५ पुस । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले प्रमुख तीन दलको वार्ताले मात्र राजनीतिक निकास ननिस्कने दावी गरेका छन् । आज सुनसरीमा पत्रकाहरुसंग कुरा गर्दै गजुरेलले भने, ‘तीन दलको वार्ताले निकास निस्कने भए निकै अघि निस्कि सक्ने थियो ।
राष्ट्रपति टमटमको घोडा बनेको उनको भनाई थियो । अर्को नयाँ सरकार निर्माण पनि सम्भव नभएकाले राष्ट्रपतिले सबै राजनीतिक दलसँग गोलमेच सम्मेलन गर्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो