राजधानीमा कांग्रेसको प्रभातफेरी

५ पुष २०६९, बिहीबार १४:२० मा प्रकाशित

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसले आज राजधानीमा प्रभात फेरी कार्यक्रमको आयोजना गरेको छ । पार्टीको क्षेत्रीय सभापतिहरुको भेलालाई लक्षित गर्दै उसले प्रभात फेरी कार्यक्रम गरेको हो ।
काठमाडौंमा यही सात गते देखि सुरु हुने क्षेत्रीय सभापतिहरुको भेला धुमधामका साथ गर्न प्रचार प्रसारको उद्देयले प्रभातफेरि गरिएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । उल्लेख्य नेता कार्यकर्ताको सहभागिता रहेको प्रभातफेरि कोटेश्वरबाट सुरु भएको थियो । विभिन्न स्थानको परिक्रमा पछि प्रभातफेरि तीनकुनेमा पुगेर समापन भएको थियो । प्रभातफेरिका सहभागीले मुलुकलाई सहमतिका साथ अघि बढाउन नेतृत्वलाई दवाव समेत दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने