‘भट्टराईको बहिर्गमन अनिर्वाय’

४ पुष २०६९, बुधबार १७:३७ मा प्रकाशित

काठमाडौं, ४ पुस । एमालेले प्रधानमन्त्री बाबुराम भट्टराईको बहिर्गमन अनिर्वाय रहेको भन्दै सहमतीय सरकार बनाउनु पर्ने निर्णय गरेको छ ।
पार्टी मुख्यालय बल्खुमा आज बसेको स्थायी समिति बैठकले भट्टराई सरकारको बहिर्गमन पछि कांग्रेस नेतृत्वमा सहमतीय सरकार बनाउनु पर्ने निर्णय गरेको सचिव युवराज ज्ञवालीले जानकारी दिए । ‘प्रधानमन्त्री बाबुराम भट्टराईको बहिर्गमन अनिर्वाय छ,’ ज्ञवालीले भने, ‘उनको वहिर्गामन नहुँदा सम्म कांग्रेस नेतृत्वमा सरकार बन्न सक्दैन ।’
राष्ट्रपतिले पाँचौ पटक दिएको बाँकी ३ दिन भित्र मुलुकलाई राजनीतिक निकास दिनुपर्ने जनाएको एमालेले सो अवधी भरि वार्ता र सम्वादलाई निरन्तरता दिनुपर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार